Kiwi (किवी, ठेकीफल)

NPR 450.00

Fresh and juicy Kiwi fruit cultivated by Nepali Farmers. (नेपालकै किसानहरु द्वारा उत्पादित ताजा र रसिलो किवी फल)

Category:

ठेकीफल वा किवी फल (Actinidia) एक प्रकारको रसिलो फल हो । किवी फलको विकास को लागि नेपाल सरकार ले दोलखा जिल्लाको बोच गाबिसमा विरुवा उत्पादन गर्न थालेको छ ।किवी फलको व्यवशायीकरणकै लागि हेस्टी किवी प्रा‍ली‍ ले पूर्वी नेपालमा यस फलको अत्याधिक उत्पादन, प्रशोधन र विक्रीवितरण गरेको पाईन्छ ।किबी फल सुरुमा चीनमा पत्ता लागेको र २०औं शताब्दीमा न्युजिल्यान्डमा यसको विकास भएको मानिन्छ।यस फलमा धेरै क्यालोरी तथा पोषणयुक्त तत्व हुन्छ। यस फलमा रहेको कोलाजिन तत्व जसमा भिटामिन सी हुन्छ। यो तत्वले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको  छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ।यो फलमा हुने उच्च पोटासियमको मात्राले उच्च रक्तचापलाई घटाउँछ।यसमा हुने फाइबर पोटासियमले शरीरमा सोडियमको मात्रा घटाइदिन्छ। यसले गर्दा मुटुको रोग लाग्न पाउँदैन।